विश्वकपमा नेपालीले दैनिक एक अर्बको ‘बाजी’ राख्ने गरेकाे खुलासा
काठमाडौ१६असार०७५/ रसियामा जारी विश्वकपमा हारजितकाे सन्दर्भलार्इ लिएर नेपालमा सट्टेबाजी माैलाएकाे छ। विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो गरिरहेका हुन्छन् तर, कतिपयले यसलाई जुवा...

