बालुवाटारमा सर्वदलीय बैठक बस्दै
काठमाडौं ४बैशाख०७८ । मुलुकको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

