जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतरा
एजेन्सी ७ चैत्र २०७७, शनिबार । जापानमा ७ दशमलब २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले सुनामीको खतरा बढेको जापानी अधिकारीहरूले बताएका छन् । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर...

