तारकेश्वर ४ लोलाङ हाइटमा भिषण आगलागी,लाखाैकाे क्षति
काठमाण्डाै१२बैशाख०७८/ तारकेश्वर नगरपालिका वडा नं ४स्थित लोलाङ हाइट (गणेश मन्दिर सँगै) आज करिब ४.३०बजे पाँच तले घरको तेस्रो तल्लामा रहेको सोफा बनाउने कारखानामा बेण्डिङ गर्ने क्रममा आगलागी हुन पुगेको छ।...

