बार्साका पुर्वप्रमुख लुइस स्पेनी फुटबल टोलीको प्रशिक्षकमा नियुक्त
काठमाण्डाै, २५ असार ०७५/ बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई...

