दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध हुँदैन : प्रधानमन्त्री
काठमाडौं३०असार०७५ / प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा...

