विश्वकप फुटबलः फ्रान्स र क्रोएसियामा उपाधिकाे प्रतिष्पर्धा, कस्ले बाजीमार्ला ?
काठमाण्डाै२८असार०७५/ विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको उपाधिका लागि फ्रान्ससँगको...

