स्टारले सुरु गर्यो थुनुवामा रहेका बन्दीहरुलाई नि:शुल्क स्वास्थ्य उपचार
नमराज भट्ट,०४साउन०७५/ स्टार हस्पिटल सानेपा, ललितपुरले महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर संगको सहकार्यमा परिसरमा विभिन्न कारणले थुनामा रहेका बन्दीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको छ । कार्यक्रमको संयुक्त रुपमा समुद्घाटन...

