मेयर तारा सुब्बाको पार्थिव शरीरको शबयात्राको फोटो फिचर
मिलन चाम्लिङ,धरान०५साउन०७५/ धरान नगर प्रमुख तारा सुब्बाको पार्थिव शरीर आज लिम्बु संस्कार अनुसार धरान १८ स्थित हरियाली सामुदायिक बन उपभोक्ता समुहद्दारा संरक्षित बन क्षेत्रमा अन्त्येष्टि गरिएको छ । सुब्बाको गत...

