फुड टेक्नोलोजी पढ्नको लागि नास्ट कलेज विद्यार्थीको रोजाइमा

मिलन चाम्लिङ ,धरान०४साउन०७५/ माध्यमिक शिक्षा परिक्षाको नतिजा सार्वजनिक भएसंगै कुन बिषय अध्यन गर्ने, के पढ्ने भोलिको दिनमा सहजै काम कुन बिषय पढ्दा पाउन सकिन्छ आफ्नो भविष्य केमा छ र छोराछोरीको भविष्य...

२ कराेडकाे लागतमा श्री सुच्चा राई कल्याणकारी माङ्खिम भवन शिल्यानास

मिलन चाम्लिङ,धरान०४साउन०७५/श्री सुच्चा राई कल्याणकारी समाजद्वारा माङ्खिम भवन शिल्यानास कार्यक्रम सम्पन्न भएकाे छ ।करिब २ कराेडकाे लागतमा बहुउद्देशिय भवन शिल्यानास गरिएकाे हाे । धरानउपमहानगरपालिका स्थित वार्ड नम्बर ११ सायाबुङ्ग मार्गमा...

रमेश प्रसाईं बने अन्तरकलेज बक्तृत्व कला प्रतियोगिता प्रथम ।

मिलन चाम्लिङ,धरान०४साउन०७५/ स्वतन्त्र बिद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको आयोजनामा शुक्रबार भएको सुनसरी जिल्ला अन्तरकलेज स्तरीय वक्तृत्व कला प्रतियोगिता २०७५ मा धरान मोडेल कलेजका रमेश प्रसाईं प्रथम भएको छ ।...

यातायात समितिको नवीकरण हुन्नःगृहमन्त्रालय

काठमाडौँ ०४साउन०७५/ सरकारले यातायात समितिको नवीकरण नगर्ने स्पष्ट पारेको छ ।सार्वजनिक यातायातमा सुधार ल्याउन सिन्डिकेट खारेज गर्ने यसअघिको निर्णय अनुसार साउनबाट विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा...

अब घरजग्गा होइन एकीकृत सम्पत्ति कर, कसले कति तिर्नुपर्छ ?

काठमाडौं ०४ साउन०७५/  काठमाडौं महानगरले घर जग्गामा लगाउँदै आएको घरजग्गा कर, चालु आर्थिक वर्षबाट एकीकृत सम्पत्ति करमा रुपान्तरण भएको छ । स्थानीय तहका नागरिकले आफ्नो क्षेत्र भित्रको घर र घरले...

बी.पी मा आकस्मिक बाहेक सबै सेवा ठप्प ।

मिलन चाम्लिङ,०४साउन०७५/ धरान स्थित बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा सरिक भएपछि बी.पी मा आकष्मिक बाहेकका सेवा ठप्प भएका छन् । डा. गोविन्द केसी चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरी प्रतिस्थापन...

महिलाहरूकाे लागि विशेष साउन : व्रत, हरियाे चुरा र मेहन्दी किन ?

निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइन्छ । साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको बेग्लै महत्व पनि रहेको...

साउने सोमबारः किन विशेष महत्व छ ?

साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले...

बेलाबेला टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा

 टाउको दुखाइ धेरैको समस्या हो । टाउको दुख्ने समस्याबाट पनि धेरैजना ग्रसित छन् । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने,...

सरकारविरुद्ध चिकित्सकहरुको प्रदर्शन, चिकित्सकविरुद्ध सेवाग्राहीको !

काठमाडौं०४साउन०७५/ चिकित्सकहरूले अस्पताल बन्द गरेपछि चिकित्सकहरुविरुद्ध सेवाग्रहीले प्रदर्शन गरेको छ । अस्पतालको सबै सेवा सुचारु गराउन माग गर्दै बिहीबार वीर अस्पतालमा सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन्। सेवाग्रहीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने...