नेपाल राष्ट्ररक्षाको निम्ति देवभुमी बाट महापुरुषको जन्म हुन्छ !!!
नेपालमा राजनीतिलाई आफ्नो ब्यबसाय बनायर सदैव सत्ताको मोहमा पल्केका नेपालका राजनीति दल र नेतालाई बिदेशीले आफ्नो अनुकुल हुनेगरी कठपुतली झै नचाउदा "आज देसमा बिदेशी लाई अनुकुल हुनेगरी बनायको संविधान" उनीहरुको...