धरान नगर प्रमुखको प्रार्थिव शरीरको आज अन्त्येष्टि( हेराै फाेटाे फीचर)

मिलन चाम्लिङ,धरान०५साउन०७५/ धरान नगर प्रमुख तारा सुब्बाको पार्थिव शरीर आज लिम्बु संस्कार अनुसार धरान १८ स्थित हरियाली सामुदायिक बन उपभोक्ता समुहद्दारा संरक्षित बन क्षेत्रमा अन्त्येष्टि गरिएको छ । सुब्बाको गत...

नयाँबानेश्वर झडपमा दुई डीएसपीसहित ११ प्रहरी घाइते

काठमाडौं०५साउन०७५/ प्रदर्शनकारी र प्रहरीरबीच बानेश्वरको सडकमा झडप भएको छ । डाक्टर गोविन्द केसीको समर्थन र जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो...

नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस् हुन्छ दोष कट्टा

सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ । १....

जुम्लामा सरकारले गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

विराटनगर०५साउन०७५/ उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले...

डा.केसीको अनशन जारी, उपचार गर्न अस्वीकार

काठमाडौं०५साउन०७५/ डाक्टर गोविन्द केसीले २२ औं दिन पनि आफ्नो अनशन अनसन जारी राखेका छनु भने उपचार गर्नै पनि अस्वीकार गरेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट सरकारी टोलीले विहीवार २०...

स्मार्ट लाइसेन्स नै नक्कली

काठमाण्डाै०५साउन०७५/ ललितपुर - ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको छ । ट्राफिक चेकिङका क्रममा दुई नक्कली स्मार्ट लाइसेन्सबाहक पक्राउ परेका हुन् । दुवैलाई पक्राउ...

साउनमा पनि सदरमुकाम विदुरमा पानीको हाहाकार

नुवाकोट०५साउन०७५/ जिल्लाकाे सदरमुकाम रहेकाे विदुर नगर क्षेत्रमा एक हप्तादेखि खानेपानीको हाहाकार मच्चिएको छ ।पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको छैन । रसुवाको...

नगर प्रमुखको शोकमा अाज धरान बन्द

धरान०५साउन०७५/ सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको शोकमा अाज धरान बजार बन्द रहेकाे छ । सुब्बाको शोकमा धरानका व्यपार व्यवसायहरू बन्द गरेकाे सुनसरी उध्योग बाणिज्य महासंघका प्रथम उपाध्क्षय...

आजको राशिफल २०७५ श्रावण ०५

वि.सं. २०७५ श्रावण ०५ गते शनिबार तदनुसार ई. सं. २०१८ जुलाई २१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

स्टारले सुरु गर्‍यो थुनुवामा रहेका बन्दीहरुलाई नि:शुल्क स्वास्थ्य उपचार

नमराज भट्ट,०४साउन०७५/  स्टार हस्पिटल सानेपा, ललितपुरले महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर संगको सहकार्यमा परिसरमा विभिन्न कारणले थुनामा रहेका बन्दीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको छ । कार्यक्रमको संयुक्त रुपमा समुद्घाटन...