ने क पामा सचिवालयसहित महासचिव शक्तिशाली, ५ अधिकार तोकियो
काठमाडौँ ०८साउन०७५/ संगठन संरचना लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित जनवादी ढाँचामा लैजाने भने पनि नेपाल कम्युनिस्ट पाटी (ने क पा)ले सचिवालयलाई पार्टीको शक्तिशाली अंग बनाएको छ । भर्खरै छापिएको विधानमा ने...

