एउटै ढुंगाबाट बनेकाे १२०० वर्ष पुरानाे प्राचीन एक मात्र हिन्दू मन्दिर
नेपाल र भारत भनेका मन्दिरहरूका देश हुन्, जहाँ हरेक स्थानमा मन्दिर भेटिन्छ। केही मन्दिर अत्यन्त प्राचीन छन् भने केहीचाहिँ नयाँ पनि छन्।नेपाल र भारतमा हरेक दिन मन्दिर बनिरहेका हुन्छन्। मन्दिरमा...

