केसी जुनसुकै बेला कोमामा जानसक्ने, यी हुन् डा. केसीले अघि सारेका मागहरु
काठमाण्डाै१०साउन०७५/ २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसी जुनसुकै बेला अचेत हुन सक्ने चिकित्सकहरुले बताएका छन् । उनको उपचारमा संलग्न आवासीय चिकित्सकहरुले बुधबार पत्रकार सम्मेलन गरी केसीको स्वास्थ्य अवस्थाबारे...

