वेश्यावृत्तिलाई प्रोत्साहित गर्ने नागरिकता अध्यादेशले मुल समस्याको समाधान गर्दैन, प्रतिकार गरौं :- डा. मनोज मुक्ति
लामो समयदेखि राज संस्था र हिन्दु अधिराज्य पुनःस्थापना लगायत विभिन्न माँग राखी चरणबद्ध आन्दोलनरत रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ओली सरकारले "नागरिकता अध्यादेश पहिलो संशोधन २०७८" को पूर्णपाठ सार्वजनिक भए...