आजदेखि मनसुन फेरि सक्रिय, देशभर पुनः भारी वर्षाको सम्भावना
काठमाण्डाै२३असार०७८/ आजदेखि मनसुन फेरि सक्रिय, देशभर पुनः भारी वर्षाको सम्भावना बुधबार, असार २३, २०७८ काठमाडौं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ। बुधबारदेखि पुनः मौसम...