भाद्र १७ गतेबाट ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ हुदै ।
काठमाण्डाै१४भाद्र०७५/कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ यहि भाद्र १७ गतेबाट सुरु हुने भएको छ । अाज भाद्र १४गते बिहिबार स्कुलकाे प्रांगणमा एक...

