मेरा माटाका विम्बहरू
अग्ला अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन् छाँगा सेता झरझर जहाँ बैँसका चाल चल्छन् काखी च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस चल्ने हावा मलय छ जहाँ बोक्छ मीठो सुवास ।१। इन्द्रेणीका...
Nepali online news portal site
Nepali online news portal site