धरानमा बहुभाषिक कविता गोष्ठी सम्पन्न
मिलन चाम्लिङ ,धरान,२४भदाै०७५/ मातृभाषामा साहित्य लेखौ भन्ने मुल नाराका साथ धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बहुभाषिक कविता गाेष्ठी २०७५ मा सोह्र वटा बहुभाषिक कबिता मध्ये हेनसेन याख्खाको बधाई किराँती चेली शिर्षकको...

