रास्ट्रपति, मुख्यमन्त्रीको जिल्ला भोजपुर नै अबिकसित
मिलन चाम्लिङ,धरान२९भदाै०७५/ भोजपुर जिल्ला जहाँबाट वर्तमान रास्ट्रपति बिद्या भण्डारी र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई जस्ता व्यक्ति पदमा आसिन छन।यस अघि अर्थमन्त्री दुईजना ज्ञानेन्द्रबहादुर कार्की र शंकर कोइराला...