प्रकाण्डलाई थप ८ दिन थुनामा राख्न जिल्ला अदालतको निर्देशन
दाङ २४भदौ ०७५/ विप्लप समूह (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । देउखुरी जिल्ला अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा...