बिश्वकर्मा पुजाको मुर्ति सेलाएर फर्कनेक्रममा दुर्घटना
मिलन चाम्लिङ ,धरान०२असाेज०७५/ भेडेटारबाट करिब ४ किलोमिटर पुर्वीउत्तरमा रहेको साँगुरीगढी गाउँपालिका ६ कोलबोटेमा आज दिउसो करिब साढे १ बजे दुर्घटना हुदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको...

