उपत्यकामा इन्द्रजात्रा शुरु, हनुमानढोकामा लिंगो ठड्याइयो
काठमाडाैं०५असाेज०७५/ इन्द्रजात्रा पर्व अाजबाट शुरु भएको छ । भाद्र शुक्ल द्वादशीका दिनबाट शुरु हुने यो पर्व शुक्रबारबाट शुरु भएको हो । विशेष गरेर काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको...

