फिलिपिन्ससँग नेपालको लज्जास्पद हार ४–० गोलले पराजित
काठमाडौं०३असाेज०७५/ एसियन फुटबल काउन्सिल (एएफसी) यु–१६ महिला च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । बुधबार सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोल अन्तरले...

