अाजबाट सुरु भयो सोह्र श्राद्ध, यस्तो छ सोह्र श्राद्धको महत्व
काठमाडौँ ९ असोज०७५/ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई...

