आज रातिबाट डीभीको आवेदन खुल्दै, हेराै कसरी भर्ने ?
काठमाडौं १७ असोज०७५/ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन...

