यती एयरलाईन्स भित्रै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप
काठमाण्डाै१८असाेज०७५/ भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते...

