साफ च्याम्पीयनसिप फुटबलः नेपालको शानदार सुरुआत, पाकिस्तान १२–० ले पराजित
काठमाडौं१३असाेज०७५/ रेखा पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले यु–१८ महिला साफ च्याम्पीयनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । रेखा एक्लैले समूहको पहिलो खेलमा ७ गोल गरेपछि नेपालले पाकिस्तानलाई १२–० को गोलअन्तरले पराजित...

