आफुलाई कसैले नटेरेको प्रधानमन्त्रीको गुनासो, असहयोगकै कारण निर्मलाको हत्यारा पत्ता नलागेको तर्क
काठमाडौं२३असाेज०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कसैले नटेरेको बताएका छन् । सोमबार बालुवाटारमा राजपाका नेताहरूसँग बसेको बैठकमा ओलीले कसैले पनि नटेरेको भन्दै दुखेसो पोखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार...

