किरात राई यायोक्खा मकाउले भव्यताका साथ सम्पन्न गरेको छ!
सन्जिब कोयी- मकाउ ८ ओक्टोवर/ ओक्टोवर ८ तारीख सोमवार किरात राई यायोक्खा मकाउको आह्वानमा किराती आदिम पुर्खा “तयामा-खियामा दिवस” भव्यताका साथ मकाउमा बसोबास गर्ने किरातीहरुले आफ्ना पुर्खाको सम्मानमा उक्त दिवस...

