भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

गोरखा, ५ कात्तिक ०७५/ भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर  एक व्यक्तिको मुत्यु भएको छ ।जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन...

मदिराकाे झाेकमा श्रीमतीको हत्या गर्ने पक्राउ

भद्रपुर, ५ कात्तिक ०७५/ विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...

कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, ५ कात्तिक०७५/ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य...

नवलपरासीमा एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

नवलपरासी, ५ कात्तिक०७५/ एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको...

कृष्णनगरमा कफ्र्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

कपिलवस्तु, ५ कात्तिक०७५/ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबारदेखि कफ्र्यु लगाएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य...

सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा यात्रुलाई सास्ती

बेत्रावती, ५ कात्तिक ०७५/ दशैँ पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् । फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर...

प्रतीभाका धनी माईकल फराडे (प्रस्तुती रमिला बस्नेत)

[caption id="attachment_16791" align="alignleft" width="376"] रमिला बस्नेत[/caption] माईकल फराडेलाई कतिजनाले चिन्नुहुन्छ ? उनको बारे जानकारी छ ? छैन भने म उनको बारेमा केही राेचक कुराहरू लेख्न गइरहेको छु । एकपटक अवश्य...

आजको राशिफल २०७५ कार्तिक ०५ गते सोमबार

वि.सं. २०७५ कार्तिक ०५ गते सोमबार तदनुसार ई. सं. २०१८ अक्टोबर २२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

मृगशिरा उल्का वर्षाः आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने

काठमाडौं, ४ कात्तिक ०७५/ हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको...

आँखुखोलाको आईपिओ बुधबार भित्रै बाँडफाँड हुने

काठमाडौं०४, कात्तिक ०७५/ आँखुखोला हाइड्रोपावरको आईपिओ बुधबार भित्र बाँडफाँड हुने भएको छ। कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता शेयर निष्काशन गरेको आईपिओ बुधबार भित्रै बाँडफाँड गर्ने...