एकान्तकुमारीको जात्रा सकियो, तलेजुमा दर्शनार्थीको घुइँचो
भक्तपुर १ कात्तिक ०७५/ जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी आज कुमारीजात्रा मनाइएको छ । तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई आज बिहानैदेखि तलेजुको आगमघरमा ल्याएर...

