काठमाडौँ उपत्यकाका लागि साझा बसले २० नयाँ शहरी बस भित्र्याउँदै
ललितपुर, ९ कात्तिक ०७५/ साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ ।काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका...