नि:शुल्क स्वास्थ्य सिविर आयोजित
नमराज भट्ट,०९मंङ्सिर०७५/ हिजाे बाराको सिमरामा नि:शुल्क स्वास्थ्य सिविरको आयोजना गरिएको छ। यस फाउन्डेसन फर नेपालको आयोजनामा दुधौरा रिभरसाईडमा चलिरहेको बारा महोत्सव कार्यक्रममा एकीकृत चिकित्सा विकास संस्था (आईएमडीएफ नेपाल) को संयोजनमा...

