मिस प्रदेशको ताज उदयपुरको रमिलालाई
मिलन चाम्लिङ, धरान १६मंसिर०७५/धरानमा शनिबार आयोजित प्रदेश १ स्तरीय सुन्दरी प्रतियोगिता ‘मिस स्टेट १’को ताज उदयपुरकी रमिला बस्नेतले पहिरिएकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी उनले मिस एसएमएस भोटिङको सवटाइटल पनि...

