पहिलो ‘भ्वाइस अफ नेपाल’ बने सिडि विजय अधिकारी
काठमाण्डाै२९ मंसिर२०७५/ नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ले पहिलो ‘द भ्वाईस अफ नेपाल’ पाएको छ । शुक्रबार कतारको दोहास्थित एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा...

