हिन्दुधर्म शुध्द दुध काे सागर हाे, बुध्द धर्म तेसबाट निस्कने घ्यू हाेःकर्म तान्पेर्इ ग्याल्छेन

हिन्दुधर्म शुध्द दुधकाे सागर हाे भने बुध्द धर्म उक्त सागरबाट निस्कियकाे घ्यू हाेः समाजकाे अावाज संग कुरा गर्दै सेताे गुम्बा जाेरपाटीका प्रमुख मास्टर गुरू कर्मा तान्पार्इ ग्याल्जेन ।[view_video url="Ft4kXlEV4Gw"]

भीरबाट लडेर कर्मचारीको मृत्यु

मङ्गलबारे, २६ मङ्सिर ०७५/ इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ । सलकपुर खानेपानी तथा सरसफाइ योजनामा कार्यरत योञ्जनको कामबाट फर्कने क्रममा तारे...

श्रीमान विदेशबाट आउँदा पत्नी बेपत्ता

काठमाडौं२६मंसिर०७५/  पूर्वी नवलपरासीको हुप्सेकोट–४ शंखदेवका एक महिला दुई छोरीसहित बेपत्ता भएकी छिन् । २७ वर्षीया जमुना न्यौपाने ५ वर्षीया छोरी सुरक्षा र १५ महिनाकी छोरी समीक्षासहित एक सातादेखि बेपत्ता भएकी...

सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी

काठमाडौँ, २६ मङ्सिर ०७५/ प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन...

आजको राशिफल २०७५ मार्गशीर्ष २६ गते बुधबार

वि.सं. २०७५ मार्गशीर्ष २६ गते बुधबार तदनुसार ई. सं. २०१८ डिसेम्बर १२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (थिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

झापाको दमकमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सुरुङ्गा, २५ मङ्सिर०७५/ झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको...

झापाको दमक चोकमा  भारतीय मालबाहक ट्रककाे ठक्कर बाट बाबु र छोराको मृत्यु

दमक, २५ मङ्सिर ०७५/ भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी...

सुनसरी जिल्लाको इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, २५ मङ्सिर०७५/ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग...

चालक अनुमतिपत्रमा प्रविधिका समस्या कारण सेवाग्राहीले समस्या

ललितपुर, २५ मङ्सिर ०७५/ यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो...