निर्मला हत्या ‘कबुल’ गरेका प्रदीप र विशालको डीएनए मिलेन, अब अरु प्रमाण के हुन सक्छ ?
काठमाडौं०६पुस०७५/ कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अनुसन्धानमा क्रममा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डीएनए नमिलेको भए पनि अरु प्रमाण जुटाउन प्रहरी लागिपरेको पाइएको छ...

