सतिपातलकाे बार्षिक साधारणसभा सम्पन्न
बासुदेव सेढाइ,लमजुङ०७पुस०७५/लमजुङको बेसीशहर नगरपालिका - ११ चिति रामचाेकमा रहेको सतिपातल महिला सामुदायिक बन उपभोक्ता समितिले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै अाफ्नाे बार्षिक साधारणसभा सम्पन्न गरेको छ । समितिले खालि जग्गामा बृक्षराेपण...

