कुमारी निजि शैक्षीक गुठीका समिति अबैधानिक , बैधाननिक बन्ने होड,
कावासाेती, ८ पुसः नवलपरासीको कावासोती ४ हसौरामा रहेको कुमारी निजि शैक्षक गुठीमा अबैधानिक समितिले आयोजना गरेको कुनैपनि कार्यक्रममा सहभागी नहुन संस्सथापकहरुले आह्वान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै आफुलाई...

