सम्पर्कविहीन रहेका नेकपा एमालेका पूर्व नगर अध्यक्ष दिपक भण्डारी भारत पुगेको जानकारी , सक्दो सेयर गरिदिनु होला
भद्रपुर, ६ पुस०७५/ प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उहाँलाई देखिएको प्रहरीले...

