बिहानै भूकम्पकाे धक्का

 काठमाण्डाै०८पुस०७५/काठमाडौंसहित आसपासका जिल्लाहरूमा आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ।सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।...

नागार्जुन नगरपालिकामा ३ दिने अाधारभुत प्राथमीक उपचार तालिम संन्चालन

काठमाण्डाै०७पुस०७५/  नागार्जुन नगरपालिकाकाे अार्थीक सहयाेग र अाेजस्वी महिला बिकाश केन्द्र सीतापाइलाकाे अायाेजनामा तिन दिने अाधारभुत प्राथमीक उपचार तालिम नागार्जुन नगरपालीका स्थीत इचंगुनारायण स्वास्थचाैकीमा संन्चालन गरीयकाे छ । बिध्यालयका शिक्षक,शिक्षिका,क्लब,संघ संस्थाका...

सतिपातलकाे बार्षिक साधारणसभा सम्पन्न

 बासुदेव सेढाइ,लमजुङ०७पुस०७५/लमजुङको बेसीशहर नगरपालिका - ११ चिति रामचाेकमा रहेको सतिपातल महिला सामुदायिक बन उपभोक्ता समितिले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै अाफ्नाे बार्षिक साधारणसभा सम्पन्न गरेको छ । समितिले खालि जग्गामा बृक्षराेपण...

 क्रिश्चियन धर्म प्रचारमा बालबालिका प्रयोग

काभ्रेपलाञ्चोक, ७ पुस०७५/ काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो ।...

गाईघाट दिक्तेल सडक सञ्चालन

गाईघाट, उदयपुर, ७ पुस ०७५/ उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा बेलिब्रिज जडानपछि उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष यातायात सञ्चालन भएको छ ।...

आजको राशिफल २०७५ पौष ०७ गते शनिबार

वि.सं. २०७५ पौष ०७ गते शनिबार तदनुसार ई. सं. २०१८ डिसेम्बर २२ तारिख, चाडपर्व र उत्सव : पूर्णिमा व्रत, उधौली पर्व, धान्यपूर्णिमा, धान्यपर्वत दान, गैंडु पूजा, धनेश्वर मेला, कुठिधान्य लक्ष्मी...

अब राजा ज्ञानेन्द्रले सर्बाेच्चमा रीटहाल्नु पर्छ(हेराै भिडीयाे)

अब राजा ज्ञानेन्द्रले सर्बाेच्च अदालतमा रीटहाल्नु पर्छ र अाफुलाइ लागेकाे अाराेपबाट क्लीयर हुनु जरूरी भइसक्याे -डा.प्रेमसिंह बस्न्यात ,समाजकाे अावाज संग कुरागर्दै ।[view_video url="Alb6bP5u5tE"]

दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त

काठमाडौँ, ६ पुस ०७५/ सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ ।न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो...

शुक्रकिट,डीम्ब मिसायकाे हाेलीवाइनकाे पान सगै नेपालमा गणतन्त्र समाप्त हुनेछःपेसल निराैला(भिडीयाे)

शुक्रकिट,डीम्ब मिसायकाे हाेलीवाइन पान सगै नेपालमा गणतन्त्र समाप्त हुनेछःसमाजको आवाज डट कम संग कुराकानी गर्दै भुपु प्रम. कृष्ण प्र. भट्टराईका स्वकिय सचिव, धार्मिक अध्येता तथा राजनितिक विचारक पेसल नीराैला   [view_video...

आज सुन चादीको मूल्य कति ? हेर्नुहोस् बजार भाउ

काठमाडौँ०६पुस०७५ / पुस आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । यसअघि ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ५८ हजार ८ सय रुपैयाँमा...