धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
कैलाली, ११ पुस०७५/ सामाजिक विकास निर्माण उपभोक्ता समितिले धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका ६० विद्यार्थीलाई रु दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । समितिले शारदा माध्यामिक विद्यालयका...

