नेपालगञ्ज उपमहानगरपालिकामा फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा
नेपालगञ्ज, २२ पुस ०७५/ नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । “अब तीन महीनाभित्र यसको निर्माण सकिन्छ र हामी सञ्चालनमा...

