सुनसरीको बराहक्षेत्र नगरपालिका–५ चारकोसे झाडी जङ्गलमा रुखबाट लडेर एककाे मृत्यु
सुनसरी,२९पुस/ सुनसरीको बराहक्षेत्र नगरपालिका–५ चारकोसे झाडी जङ्गलमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...

