अहिलेको सरकारबाट समृद्धि सम्भव छैनःडा भट्टराई

पर्वत, ४ फागुन / पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताउनुभएको छ । नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत...

चार रिक्टरको परकम्प

काठमाडौँ, ४ फागुन/ कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन...

आजको राशिफल २०७५ फाल्गुन ०४ गते शनिबार

आजको पञ्चाङ्ग : वि.सं. २०७५ साल फागुन ४ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि–...

स्पर्श लघुवित्तलाई शेयर बिक्रीको अनुमति

काठमाडौँ, ३ फागुन/ नेपाल धितोपत्र बोर्डले स्पर्श लघुवित्त वित्तीय संस्थालाई रु दुई करोड ६९ लाख ६३ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आज सो संस्थालाई...

मध्यपुरथिमिमा ट्रकको ठक्करबाट मृत्यु

भक्तपुर, ३ फागुन/भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४३१७ नं को ट्रकले आज ठक्कर दिँदा सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ६२ वर्षीय मिथिलेशप्रसाद उपाध्यायको मृत्यु भएको छ । मध्यपुरथिमिको चारदोबाटोमा...

नेपाली सेनाकाे सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा

काठमाडौँ, ३ फागुन / नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा परिसरमा आज आयोजित विशेष कार्यक्रम सैनिक मुख्यालयलाई प्लाष्टिक...

सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै

–कुमार चौलागाईं काठमाडौँ, ३ फागुन / सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था...

आजको राशिफल २०७५ फाल्गुन ०३ गते शुक्रबार

आज वि.सं. २०७५ फाल्गुन ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १५ तारिख, आजको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने भीमा एकादशी व्रत, शल्य दशमी, आजको मूहुर्त : अन्नप्राशन(पास्नी),...

पश्चिमी वायु सक्रियः तीन दिन बदली र वर्षा

काठमाडौँ, २ माघ / पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले...

शेयर बजार आठ विन्दुले घट्यो

काठमाडौँ, २ फागुन / धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७...