मनाइँदै श्रीपञ्चमी

काठमाडौँ, २७ माघ/प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने...

आजको राशिफल २०७५ माघ २७ गते आइतबार

आज वि.सं. २०७५ माघ २७ गते आइतबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १० तारिख, आजको चाडपर्व र उत्सव : वसन्त पञ्चमी, श्री पञ्चमी, सरस्वती पूजा, वसन्त श्रवण, रतिकाम पूजा, हलसारो...

आज सरस्वती पूजा , यस्ताे छ पूजनविधि

काठमाडौँ २७माघ/ प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँने गरिन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने...

दुर्घटनामा चालकको मृत्यु,१३ घाइते

धादिङ, २७ माघ/लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८...

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, एकको मृत्यु

मेलम्ची, २६ माघ/ सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ फेदेवामा बोलेरे दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । याङिबाट मेलम्ची आउँदै गर्दा बा १५ च २७४१ नम्बरको बोलेरो सडकबाट २०...

इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप, चार घाइते

सिन्धुली, २६ माघ/मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । आज बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना...

आजको राशिफल २०७५ माघ २६ गते शनिबार

आज वि.सं. २०७५ माघ २६ गते शनिबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०९ तारिख, आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), माघ शुक्लपक्षको चतुर्थी तिथि, बिहान ०९:२६ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, उत्तराभाद्रा...

भक्तपुरकाे पोखरीमा महिलाको शव भेटियो

भक्तपुर, २५ माघ/ घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा...

आमाको नामबाट नागरिकता दिन माग

काठमाडौँ, २५ माघ/लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक र्याली निकालिएको छ । महिला, कानून र विकास मञ्चको आयोजनामा आज...

सुनसरीमा कोशी पुनर्ताजगी केन्द्र बनाइने

धरान, २५ माघ/ कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो ।...