सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, आउँदा आफैँ बल्ने ‘स्मार्ट’ बत्ती जडान गर्दै महानगर
ललितपुर, १२ फागुन / ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो...