नारायणगढ शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आगलागी

चितवन, १६ फागुन / नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी...

हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि

काठमाडौँ, १६ फागुन / ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ । दुर्घटनामा...

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेहरूकाे शव त्रिभुवन विमानस्थलमा

काठमाडौँ, १६ फागुन/ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको...

भक्तपुर शहरमा १२ वर्षपछि हिमपात

भक्तपुर, १६ फागुन /भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु,...

चन्द्रागिरीमा हिउँ पर्याे, खेल्नेको लर्को

काठमाण्डाै१६फागुन/  पश्चिमी वायुको प्रभावले बुधबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ। बिहीबार काठमाडौं उपत्यकाका आसपासका डाँडामा पनि हिउँ परेको छ। चन्द्रागिरी डाँडामा हिउँ परेपछि...

आजको राशिफल२०७५ फाल्गुन १६ गते बिहीबार

आज वि.सं. २०७५ फाल्गुन १६ गते बिहीबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी २८ तारिख, आजको मूहुर्त : पुराणश्रवण, कलशचक्र, फाल्गुन कृष्णपक्षको नवमी तिथि, दिउँसो १०:४२ बजेसम्म, त्यसपछि दशमी तिथि, मूल...

मन्दिरको ज्वाला निभ्यो

–उपेन्द्र न्यौपाने  सिञ्जा, १५ फागुन/ कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिनुभयो...

राजधानीमा नेपाली सेनासम्बन्धी बृहद् प्रदर्शनी शुरु

काठमाडौँ, १५ फागुन/ नागरिक–सैनिक सम्बन्ध सुदृढ तुल्याउन तथा नयाँ पुस्तालाई नेपाली सेनाको गौरवमय इतिहासबारे जानकारी दिने उद्देश्यले राजधानीमा नेपाली सेनासम्बन्धी बृहद् प्रदर्शनी शुरु भएको छ । महाशिवरात्री तथा सेना दिवसका...

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव ल्याउन शुरु

सुकेटार, १५ फागुन / नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सात जनाको शव उठाउन शुरु गरेको छ । काठमाडौँबाट गएको सेनाको हेलिकप्टर...

हेलिकप्टर दुर्घटनाको कारण मौसम खराबी

काठमाडौँ, १५ फागुन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन...